Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ ३, २०७९ ०६:०९:१२
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
शिक्षा/स्वास्थ्य
  • Home
  • News
  • लकडाउनको समयमा बिधार्थीलाई गृहकार्य
लकडाउनको समयमा बिधार्थीलाई गृहकार्य
माप्यदुधकोशी गाँउपालिका वडा नम्बर २ को चन्द्रद्धोय आधारभुत बिधालय ले लकडाउनको समयमा बिधार्थीहरुलाई पढेको कुरा स्मरणका लागि तथा पढ्ने बानीको बिकास होस भन्ने उदेश्यले १२० जना बिधार्थीहरुलाई कापीकलम ,सहित गृहकार्य दिएका छन् ।
जेठ २८, २०७७ यमुना मगर

जेष्ठ २८,
सोलुखुम्बु ः माप्यदुधकोशी गाँउपालिका वडा नम्बर २ को चन्द्रद्धोय आधारभुत बिधालय ले लकडाउनको समयमा बिधार्थीहरुलाई पढेको कुरा स्मरणका लागि तथा पढ्ने बानीको बिकास होस भन्ने उदेश्यले १२० जना बिधार्थीहरुलाई कापीकलम ,सहित गृहकार्य दिएका छन् । बिश्वमा फैलिरहेको कोरना भाईसका कारण देशैभरी सरकारले लकडाउन गरी बिधालयहरु बन्द रहेका बेला, बिधार्थीहरुको फुर्सद भएकाले उनीहरुलाई गृहकार्य दिएको, बिधालय व्यवस्थापन समितिका अध्यक्ष नौबिर राईले बताउनुभयो । उहाँका अनुसार बिधार्थीहरुलाई घरघर मै पुगि कापीकलम संगै गृहकार्य दिएको र १ महिनामा गृहकार्य संकलन गरि उत्कृष्ठ बिधार्थीलाई पुरस्कारसमेत प्रदान गरिने छ ।
साथै यस कार्यका लागि ग्रिन हिमालय फाउन्डेसनको पनि सहकार्य रहेको छ ।

 

 

बुधवार, जेठ २८, २०७७, ०४:०६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
माप्य दुधकोशीमा ५ शैयाको कोभिड अस्पताल सञ्चालन
वर्षायाममा किसानको प्यारो साथी बन्दै 'गम्बुट'
भोलिबाट सुरु हुने भनिएको एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित
कोरना भाईरस सम्बन्धि विद्यालयमा सचेतना कार्यक्रम
शिक्षा/स्वास्थ्य
(एसई) परीक्षा आगामी चैत ६ गतेदेखि हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएका बिधार्थीले समेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।
64x64
पुष १, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
शिक्षा/स्वास्थ्य
आजबाट नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्दै नेपाल आजदेखि दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्दैछ । दिउँसो १२ बजे राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा आयोजित ‘खुला दिसामुक्त एवं पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल समारोह’मा प्रधानमन्त्री केपी शर्मा ओलीले
64x64
आश्विन १३, २०७६ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी जेठ २, २०७९ 29
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2022 All rights reserved.
Powered by: RaraCMS