Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ ३, २०७९ ०८:०१:१६
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
समाचार
  • Home
  • News
  • सगरमाथालाई सिधा जोड्ने एक मात्र मोटेरेबेल पुल उद्घाटनको भव्य तयारी
सगरमाथालाई सिधा जोड्ने एक मात्र मोटेरेबेल पुल उद्घाटनको भव्य तयारी
माप्य दुधकोशी गाँउपालिका तयारीमा जुटिरहेको गाउपालिका अध्यक्ष बुद्धी किरण राईले जानकारी दिनुभयो ।
कार्तिक २८, २०७७ यमुना मगर
Mapya Khumbu Miteri Trust Bridge

कार्तिक २८, सोलुखुम्बु
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई जोड्ने एकमात्र मोटरेबल पुल उद्घाटनको भब्य तयारी गरिदैछ । उद्घाटन समारोह भव्य र सफल बनाउनलाई माप्य दुधकोशी गाँउपालिका तयारीमा जुटिरहेको गाउपालिका अध्यक्ष बुद्धी किरण राईले जानकारी दिनुभयो । उहाँले सम्पुर्ण गाँउपािलका बासीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पार्नको लागि समेत आव्हान गर्नु भएको छ ।


आँउदो मंसिर ६ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पुलको औपचारीक उद्घाटन गर्नुहुनेछ ।
मन्त्री राई, संगै प्रदेश नं १ का अर्थमन्त्री इन्द्रहाङ आङबो, प्रदेश राज्य मन्त्री अंबिरबावु गुरुङ, प्रनिनिधी सभा सदस्य माननीय हेमकुमार राई(सुरबीर), प्रदेश १ नेकपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका प्रदेश सभा सदस्य माननीय बुद्घिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य माननीय उत्तम कुमार बस्नेत, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार राई लगायत सोलुखुम्बु जिल्लाका विशिष्ट व्यक्तिहरुको विशेष उपस्थिति हुनेछन । मुख्यमन्त्री राई लगायतका टोलीले ओर्लाङघाट माप्य खुम्बु माटेरेबल पुलको रिवनकाटी औपचारिक उद्घाटन गरी माप्य दुधकोशी गाँउपालिका वडा नं १ को जुभिङ मा.वि. पुगि कार्यक्रमलाई पुर्णता दिईने गाँउपालिकाले जनाएको छ ।


अब बिश्वको सबोच्च शिखर सगरमाथालाई नजिकबाट नियाल्न साथै हिमाली खुम्बु भेगको मनोरम दृश्यको अवलोकनको मज्जा लिनलाई हवाईजहाज नै चढेर जानु पर्ने बाध्यताको अन्त्य करिब निश्चित भएको छ । देशको गहनाको रुपमा ठानिएको विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र प्रवेश गर्न अब मौसमको अनुकुलतालाई कुरेर बस्नु पर्ने दिन हटेर गएको र माथिल्लो खुम्बु क्षेत्र हुदै तल्लो क्षेत्रमा पनि पर्यटकीय गन्तव्य निमार्ण गर्नलाई यस माटेरेबल पुलले महत्वपुर्ण भुमिका निर्वाह गरेको साथै माप्य दुधकोशी गाउपालिकामा पर्यटन प्रद्घदनका थुप्रै योजनाहरु पनि सुरु भईसकको गाउपालिकाका उपाध्यक्ष जुनिता माया मगरले जानकारी गराउनु भयो ।
सगरमाथा क्षेत्रलाई सिधा जोड्नलाई सघिय सांसद कोष, प्रदेश सरकार, माप्य दुधकोशी गाउपालिका र खुम्बु पासाङल्हमु गाउपालिकाको संयुक्त लगानीमा उक्त मोटरेबल पुलको निर्माण भएको हो ।

 

शुक्रवार, कार्तिक २८, २०७७, ०५:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
समाचार
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता खिजीदेम्बा गाउपालिका मा जनता समाजपार्टीका अध्यक्षका उम्मेद्धवार गम्बु शेर्पाको अग्रता सुरुवाती चरणदेखि अहिले सम्मै कायमै रहेको छ ।
64x64
जेठ १, २०७९ यमुना मगर
पुरा पढ्नुहोस्
समाचार
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी नेपाली काग्रेसबाट मेयरका उम्मेद्धवार नाम्गेल जाङबु शेर्पा, नेकपा एमालेका मेयरका उम्मेद्धवार आङकाजी शेर्पा भन्दा ११० मतले अगाडी रहेको छ
64x64
जेठ १, २०७९ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी जेठ २, २०७९ 29
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2022 All rights reserved.
Powered by: RaraCMS