Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ ३, २०७९ ०६:३६:०६
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
समाचार
  • Home
  • News
  • संक्रमितलाई मनोबल र सान्तवना दिउँ यसरी घृणा होईन
संक्रमितलाई मनोबल र सान्तवना दिउँ यसरी घृणा होईन
हस्प्टिल जान खोजे तर कुनै पनि गाडी चालकले कोरोना लागेको भनेर लान मानेन
जेठ ७, २०७८ यमुना मगर

२०७८ साल जेष्ठ ७ गते
सोलुखुम्बु - संक्रमित दुरी कायम गरी त्यो ब्यक्तिसंग बोल्न मिल्छ ,बिरामीको मनोबल उच्च बनाई चाँडै निको बनाउन सकिन्छ । तर गाँउघरमा भने कोरोना लागेका ब्यक्तिहरुलाई देख्न समेत हुदैन जस्तो गर्न थालेको छ । माप्यदुधकोशी गाँउपालिकाका एक कोरोना संक्रमित निकै गुनासो गर्छन, उनी भन्छन “स्वास फेर्न अलि गार्हो भएर हस्प्टिल जान खोजे तर कुनै पनि गाडी चालकले कोरोना लागेको भनेर लान मानेन दुख लाग्यो मरेपनि परिवारसंगै मर्छु भनेर घरमै बसे, नजिकका छिमेकीहरु मलाई देख्ने बित्तिकै घर भित्र पस्छन”
गाँउघरमा कोराना लागेका ब्यक्त्हिरुलाई गरिने ब्यबहार निकै फरक छ, उनीहरुलाई सान्तवना र उच्च मनोबल दिनुको सट्टा उनीहरु देखि भाग्ने गरेको छ , कोरोना लागेका ब्यक्ति संग बोल्न नहुनी भन्ने होइन दुरी कायम गरि बोल्न र उच्च मनोबल दिन सकिन्छ ।
यसरी गलत मनोभाब बोकेका ब्यक्तिहरुको ब्यबहारले संक्रमित ब्यक्तिको मन मात्रै दुख्दैन चाँडै निको हुने मनोबल समेत घट्नेगर्छ ।
उनीहरुलाइ यसरी घृणा होइन माँया चाँडै निको हुने मनोबल दिँउ ।

 

शुक्रवार, जेठ ७, २०७८, ०५:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
समाचार
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता खिजीदेम्बा गाउपालिका मा जनता समाजपार्टीका अध्यक्षका उम्मेद्धवार गम्बु शेर्पाको अग्रता सुरुवाती चरणदेखि अहिले सम्मै कायमै रहेको छ ।
64x64
जेठ १, २०७९ यमुना मगर
पुरा पढ्नुहोस्
समाचार
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी नेपाली काग्रेसबाट मेयरका उम्मेद्धवार नाम्गेल जाङबु शेर्पा, नेकपा एमालेका मेयरका उम्मेद्धवार आङकाजी शेर्पा भन्दा ११० मतले अगाडी रहेको छ
64x64
जेठ १, २०७९ यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी जेठ २, २०७९ 29
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2022 All rights reserved.
Powered by: RaraCMS