Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ ३, २०७९ ०५:५४:१२
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
खेलकुद
  • Home
  • News
  • चितवन राइनोजको लगातार तेस्रो जित
चितवन राइनोजको लगातार तेस्रो जित
पोखरामा प्रिमियर लिगमा चितवन राइनोजले लगातार तेस्रो जित हात पारेको छ ।
पुष ४, २०७६ गुड मर्निङ मिडिया


पौष ४ , २०७६
पोखरामा प्रिमियर लिगमा चितवन राइनोजले लगातार तेस्रो जित हात पारेको छ । एक्सपोर्ट धनगढीमाथि ५१ रनको सहज जित निकाल्दै चितवन अंक तालिकाको शीर्षस्थानमा कायम रह्यो ।
बलियो ब्याटिङ पङ्ति रहेको चितवनले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । फेरि एकपटक चितवनका ब्याट्सम्यानहरुले उत्कृष्ट ब्याटिङ गर्दै ५ विकेट क्षतिमा १ सय ८१ रनको विशाल स्कोर खडा गरे । रोहन मुस्ताफालाई सस्तैमा गुमाए पनि कप्तान पारस खड्का र हङकङका ब्याट्सम्यान बबर हायातले आक्रामक पार्टनरसीप गरे ।
पारस १५ बलमा १ छक्का र दुई चौका सहित २३ रन बनाएर आउट भए । बबरले २८ बलमा २ छक्का र तीन चौका सहित ३६ रन बनाएर पभेलियन फर्किए । त्यसपछि चितवनले लगातार विकेट गुमाउँदा ५ विकेटमा एक सय ९ रनको स्थितिमा पुगेको थियो । त्यहाँबाट टिमलाई मजबुत स्कोरतर्फ अघि बढाउने काम आरिफ सेख र सन्नी पटेलले गरे ।
छैटौं नम्बरमा आएका आरिफले फेरि एकपटक विष्फोटक इनिङ खेलेका छन् । उनले २० बलमा ४ छक्का र २ चौकासहित अविजित ४७ रन बनाए । यसैगरी सन्नीलले १७ बलमा ३ छक्का र १ चौकासहित ३२ रन बनाए । यी दुई ब्याट्म्यानबीच छैटौं विकेटका लागि ३० बलमा ७० रनको आक्रामक साझेदारी भएको थियो ।
धनगढीका लागि अनिल खरेलले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभरमा १८ रन मात्रै खर्चेर दुई विकेट लिए । अन्य बलरहरुले प्रभाव देखाउन सकेनन् ।
एक सय ८२ रनको विशाल स्कोर पछ्याउने क्रममा धनगढी सुरुबाटै धर्मरायो । कुनै रन नजोडी दुई विकेट गुमाएपछि धनगढी तत्काल ब्याकफुटमा आयो । इनिङको पहिलो र दोस्रो बलमा सुबेन्दु पाण्डे र श्रीमन्था विजयरत्ने आउट भएका थिए । सुबेन्दु रनआउट भए भने विजयरत्नेलाई करण केसीले पेभिलियन फर्काए ।
धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ४० बलमा सर्वा्धि ४९ रन बनाए । उनले दुई छक्का र चार चौका प्रहार गरका थिए । तर ब्याटिङका क्रममा धनगढी कुनै पनि बेला लक्ष्य पछ्याउने जोशमा देखिएन ।
चितवनका लागि भुवन कार्कीले ३ विकेट लिए भने करण केसी र सन्नी पटेलले २(२ विकेट बाँडे ।

source-online khabar

शुक्रवार, पुष ४, २०७६, ०५:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गौरिका सिंहको पुरस्कार ६५ लाख हुने
नेपालले भुटान लाई २(१ ले पराजित गर्दै जित्यो स्वर्ण
अहिलेसम्म साग फुटबलमा कसको कति ?
११ औं मिनेटमै नेपाललाई आग्रता
खेलकुद
क्रिकेटमा नेपालका कप्तान ज्ञानेन्द्रको छक्का र चौकाको बर्षा ५२ बलमा सतक बनाउँदा उनले ८ छक्का र ५ चौका प्रहार गरेका छन् ।
64x64
मंसिर १९, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
खेलकुद
नेपाललाई तेक्वान्दोबाट फेरी अर्को स्वर्ण प्राप्त तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका हुन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ ।
64x64
मंसिर १८, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी जेठ २, २०७९ 29
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2022 All rights reserved.
Powered by: RaraCMS